लघुवित्तका कर्मचारीलाई तर्साउने धम्काउने नगर्न वित्तीय संगठनहरुको चेतावनी

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाका कर्मचारी तर्साउने धम्काउने तथा संस्था तोडफोड गर्ने कार्य तत्काल रोक्न बैंक तथा वित्तीय संस्था सम्बद्ध चारवटा संस्थाले अपिल गरेका छन् । नेपाल राष्ट्र बैंकबाट … पूरा पढ्नुहोस् »

‘शिरफूल’ ७ असारमा प्रदर्शनमा

काठमाडौँ । कमल एक्चै मगरको निर्देशन रहेको फिल्म ‘शिरफूल’ असार ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले असारमा फिल्मको अभाव देखेपछि फिल्मको रिलिज तोकेको हो । ‘शिरफूल’ आदिवासी … पूरा पढ्नुहोस् »

जंगलबाट राजनीतिमा ल्याएको बिर्सिनु भयो ः कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जवाफ फर्काएको छ । सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदा कांग्रेसले अवरोध गरेपछि प्रधानमन्त्री प्रचण्डले ‘इतिहासमा चर्को मूल्य चुकाउनुपर्ने’ कांग्रेसलाई चुनौती … पूरा पढ्नुहोस् »

कांग्रेस उपसभापति गुरुङले गृहमन्त्री लामिछानेलाई कार्बाहीको माग गर्दै सभामुखलाई पठाए पत्र

काठमाडौँ । कांग्रेस उपसभापति तथा सांसद धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्को अवहेलनामा कारबाही गर्ने माग गर्दै सभामुख देवराज घिमिरेलाई पत्र पठाएका छन् । उपसभापति गुरूङले आइतबार प्रतिनिधिसभाको … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकको सीईओका लागी पाँच जनाको प्रतिस्पर्धा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि पाँच जनाको नाम छनोट (सर्ट लिस्ट) गरिएको छ । बैंकको सीईओ छनोट तथा सिफारिस समितिले ५ जनाको नाम सर्ट … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न

काठमाण्डौं । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस महालक्ष्मी विकास बैंकले ३० औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले वित्तीय साक्षरता … पूरा पढ्नुहोस् »

तरुण दलले गृहमन्त्रीको राजीनामा माग्दै निकाल्यो मसाल जुलुस

काठमाडौं । सोमबार काठमाडौंको बत्तीसपुतलीदेखि गौशालासम्‍म गृहमन्त्री लामिछानेको राजीनामा माग्दै तरूण दल काठमाडौंले मसाल जुलुस निकालेको छ । साथै सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न … पूरा पढ्नुहोस् »

बालेनले माओवादी र रास्वपा कार्यालयमा फोहोर बोकेको ट्रक पठाए

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सोमबार दिउँसो फोहोर बोक्ने ट्रकका चालक पक्राउ परेको भन्दै सिंहदरबार, पार्टी कार्यालय र नेताहरूको घरबाट फोहोर नउठाउने चेतावनी दिए । ‘भ्रष्टलाई समाउन सक्नुभएन, … पूरा पढ्नुहोस् »

राखेपद्वारा मिसन–२०२६ मा पाँच खेल थप

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा विभिन्न पाँच खेल थप गरेको छ । पहिलो चरणमा पनि पाँचै खेल समावेश थिए । मिसन–२०२६ अन्तर्गत … पूरा पढ्नुहोस् »

गगन थापामाथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्छ ः सचिव झाँक्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको आरोपमा प्रतिक्रिया जनाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेले महामन्त्री थापामाथि … पूरा पढ्नुहोस् »