प्रधानमन्त्रीसँग छलफल गर्दै कांग्रेस शीर्ष नेता
काठमाडौं । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसका शीर्ष नेताहरू पार्टी सभापति शेरबहादुर देउवासहित नेताहरू पूर्णबहादुर खड्का, गगन थापा र रमेश लेखक प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । सहकारी … पूरा पढ्नुहोस् »