मौद्रिक नीतिको समीक्षाबाट हाम्रो मूख्य माग सम्बोधन भएन ः अध्यक्ष लोहनी

काठमाण्डौं । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले रियलस्टेट क्षेत्रलाई खास नछोएको बताएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेपछि … पूरा पढ्नुहोस् »

कृषि विकास बैंकको कोइली ग्राहकलाई झन् सहज सुविधा

काठमाण्डौं । कृषि विकास बैंकले आफ्ना ग्राहकलाई सहज बनाउनको लागि नयाँ नयाँ सेवाहरु ल्याउने गरेको छ। यसै सन्दर्भमा बैंकले बिट्स क्राफ्ट प्रालिसँग व्यवसायिक सम्झौता गरेर आफ्ना ग्राहकहरुलाई अझ सहज बनाइदिएको … पूरा पढ्नुहोस् »

संसद् बैठकपछि विपक्षी दलको बैठक बस्दै

काठमाडौँ । संसद् बैठकपछि विपक्षी दलको बैठक बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा विपक्षी दलको बैठक बस्ने भएको हो । त्यसपछि कांग्रेस संसदीय दलको बैठक बस्ने जनाइएको छ … पूरा पढ्नुहोस् »

गृहमन्त्रीको व्यवहारले नयाँ पार्टीको भ्रष्ट चरित्र र सत्तामोह प्रष्ट ः केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको व्यवहारले नयाँ राजनीतिक शक्तिको भ्रष्ट चरित्र प्रष्ट भएको बताएको छ । सहकारीको वचत रकम अपचलनको आरोप लागेपछि गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले पाए १५७ को विश्वासको मत

काठमाडौं । विपक्षी दलका सांसदहरुलाई वेलमा घेरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा १५८ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा १५७ मत … पूरा पढ्नुहोस् »

सानिमा रिलायन्सको कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । इन्स्योरेन्सको प्रदेश २ अन्तर्गतका सम्पूर्ण कर्मचारीहरूलाई बर्दिबासमा कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका … पूरा पढ्नुहोस् »

कुमारी बैंकले बिना धितो मोबाइलबाटै २ लाखसम्म ऋण दिने

काठमाडौं । कुमारी बैंकले ग्राहकलाई बिना धितो मोबाइलबाटै ऋण दिने भएको छ । बैंकले क्यूआर कोडबाट कारोबार गर्ने क्युआर मर्चेन्टहरुलाई बिना झन्झट कुमारी मोबाइल बैकिङ एप मार्फत नै दुई लाख … पूरा पढ्नुहोस् »

गृहमन्त्री असभ्य र हिंस्रक ढंगले प्रस्तुत भए ः कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारीको बचत अपचलनमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने ‘बटमलाइन’ कायमै राखेको छ । आज बिहान बसेको … पूरा पढ्नुहोस् »

सदनमा आज सभामुख देखिनँ ः शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आजको सदनमा सभामुख नदेखेको बताएका छन् । सभाको नेताले सभाको नेतृत्वको रूपमा नभएर सत्ताको ‘रबर स्ट्याम्प’ बनेको भन्दै शर्माले सभामुख नदेखेको बताएका हुन् … पूरा पढ्नुहोस् »

मार्शल लगाएर विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेससहित विपक्षमा रहेका सबै राजनीतिक दलको विरोधका बीच संसद्मा कडा सुरक्षा व्यवस्थासहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रक्रिया अघि बढाइएको छ । कांग्रेसले सहकारी … पूरा पढ्नुहोस् »