त्रिशूली थ्री ‘बी’ २२० केभी सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसन उद्घाटन

काठमाडौं । चिलिमे त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेंसीमा निर्माण गरिएको त्रिशूली थ्री ‘बी’ हब २२०।१३२।३३ केभी सबस्टेसन उद्घाटन भएको छ । आयोजनाको कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत … पूरा पढ्नुहोस् »

बालकुमारी साकोसको बैशाख महिनाको वित्तीय विवरण सार्वजनिक

भक्तपुर । मध्यपुर थिमी नगरपालिका ४ मा रहेको बालकुमारी बचत तथा ऋण सहकारी संस्थाले सहकारी विभागको मिति २०७९।०४।३१ गतेको निर्देशन बमोजिम यस संस्थाको ३१ बैशाख २०८१ सम्मको वित्तीय विवरण सार्वजनिक … पूरा पढ्नुहोस् »

इप्पानले नीति अनुसन्धान र जग्गा खरिद तथा भवन निर्माण कोष स्थापना

काठमाडौं । काठमाडौमा भएको इप्पानको २२ औं साधारणसभाबाट नीति अनुसन्धान र जग्गा खरिद तथा भवन निर्माण कोष स्थापना गरेको छ । खोज र अनुसन्धानमूलक कार्यद्धारा इप्पानलाई थिंक ट्यांकको रुपमा विकास … पूरा पढ्नुहोस् »

मनमैजुमा मृत भेटिए ट्राफिक प्रहरी कार्यालय दरबारमार्गमा कार्यरत प्रहरी जवान

काठमाडौंको मनमैजुमा प्रहरी जवान मृत भेटिएका छन्। शुक्रबार साँझ तारकेश्वर नगरपालिका ९ मनमैजुस्थित हरियोचौरमा प्रहरी जवान युवराज घिमिरे मृत भेटिएका हुन्। काठमाडौं प्रहरी परिसरका प्रमुख बसन्त रजौरेका अनुसार घिमिरे निर्माणाधीन … पूरा पढ्नुहोस् »

दुई ब्याच उछिनेर डीआईजी बढुवा

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरु प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले शुक्रबार राति चार एसएसपीलाई डीआईजी बढुवाका लागि सिफारिस … पूरा पढ्नुहोस् »

शर्मा किर्गिज गणतन्त्रको अवैतनिक वाणिज्यदूत नियुक्त

काठमाडौं । काठमाडौंको सीतापाइलामा किर्गिजस्तानको अवैतनिक वाणिज्यदूतको कार्यालय खुलेको छ । नेपालका लागि किर्गिजस्तानका गैरआवासीय राजदूत अस्कर बेसिमोभले उक्त कार्यालयको उद्घाटन तथा कार्यालय परिसरमा किर्गिज गणतन्त्रको झण्डत्तोलन गर्नु भयो । … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नेपाल र भारत बीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । विकास बैंकहरु मध्ये यस बैंक … पूरा पढ्नुहोस् »

डीटीएमएक्स ९७७ च्याम्पियनसिप फाइनल रेसको टिकट ‘आईएमई पे’ बाट

काठमाडौँ । धुलिखेलमा ५ जेठमा हुने डीटीएमएक्स ९७७ च्याम्पियनसिप सिरिजको फाइनल रेसको टिकट आईएमई पे एप मार्फत खरिद गर्न सकिने भएको छ । एलिट तथा ओपन वर्गमा हुने रेसमा विजेताहरूले … पूरा पढ्नुहोस् »

महिन्द्रा उत्सव योजनाका विजेतालाई पुरस्कार

काठमाडौं । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्याक्टरहरूको आधिकारिक वितरक अग्नि ग्रुपले सञ्चालन गरेको ‘महिन्द्रा उत्सव–२०२३’ विशेष योजनाका विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । ग्रुपले विश्वकर्मा पूजा, दशैं, तिहार र … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले कांग्रेसका नेताहरूलाई बोलाएको बैठक सर्‍यो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग गर्ने भनिएको बैठक सरेको छ । प्रधानमन्त्री प्रचण्डले साँझ ६ बजेका लागि बैठक बोलाएका थिए । प्रमुख प्रतिपक्ष दल … पूरा पढ्नुहोस् »