दुई ब्याच उछिनेर डीआईजी बढुवा

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरु प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले शुक्रबार राति चार एसएसपीलाई डीआईजी बढुवाका लागि सिफारिस … पूरा पढ्नुहोस् »

शर्मा किर्गिज गणतन्त्रको अवैतनिक वाणिज्यदूत नियुक्त

काठमाडौं । काठमाडौंको सीतापाइलामा किर्गिजस्तानको अवैतनिक वाणिज्यदूतको कार्यालय खुलेको छ । नेपालका लागि किर्गिजस्तानका गैरआवासीय राजदूत अस्कर बेसिमोभले उक्त कार्यालयको उद्घाटन तथा कार्यालय परिसरमा किर्गिज गणतन्त्रको झण्डत्तोलन गर्नु भयो । … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नेपाल र भारत बीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । विकास बैंकहरु मध्ये यस बैंक … पूरा पढ्नुहोस् »

डीटीएमएक्स ९७७ च्याम्पियनसिप फाइनल रेसको टिकट ‘आईएमई पे’ बाट

काठमाडौँ । धुलिखेलमा ५ जेठमा हुने डीटीएमएक्स ९७७ च्याम्पियनसिप सिरिजको फाइनल रेसको टिकट आईएमई पे एप मार्फत खरिद गर्न सकिने भएको छ । एलिट तथा ओपन वर्गमा हुने रेसमा विजेताहरूले … पूरा पढ्नुहोस् »

महिन्द्रा उत्सव योजनाका विजेतालाई पुरस्कार

काठमाडौं । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्याक्टरहरूको आधिकारिक वितरक अग्नि ग्रुपले सञ्चालन गरेको ‘महिन्द्रा उत्सव–२०२३’ विशेष योजनाका विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । ग्रुपले विश्वकर्मा पूजा, दशैं, तिहार र … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले कांग्रेसका नेताहरूलाई बोलाएको बैठक सर्‍यो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग गर्ने भनिएको बैठक सरेको छ । प्रधानमन्त्री प्रचण्डले साँझ ६ बजेका लागि बैठक बोलाएका थिए । प्रमुख प्रतिपक्ष दल … पूरा पढ्नुहोस् »

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि

चितवन। चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तेस्रो मुलुकका पर्यटकको सङ्ख्या वृद्धि भएको निकुञ्ज कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म दुई लाख … पूरा पढ्नुहोस् »

सबै दलको छलफलबाट राजनीतिक निकास आउँछ: मन्त्री अर्याल

नेपालगन्ज । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सबै राजनीतिक दलको छलफलबाट राजनीतिक निकास आउने बताएका छन् । रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिममा सहभागी हुन आज … पूरा पढ्नुहोस् »

नवप्रवर्तनलाई प्रोत्साहन गर्ने गरी रेडियो फ्रिक्वेन्सी नीति लागू गरिएको हो: मन्त्री शर्मा

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार क्षेत्रमा फाइभ–जीलगायत नवीतम प्रविधि र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने गरी दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी नीति लागू गरिएको बताएकी छिन् । विश्व दूरसञ्चार तथा … पूरा पढ्नुहोस् »

झापामा हात्ती धपाउन ‘ड्रोन’को प्रयोग

झापा । मानव–हात्ती द्वन्द्व न्यूनीकरण गरी वन क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणका लागि डिभिजन वन कार्यालय झापाले साइरनजडित अत्याधुनिक ड्रोनको प्रयोग गर्ने भएको छ । १० लाख खर्च गरेर ड्रोन … पूरा पढ्नुहोस् »