निजि निवास सर्दै राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदै छ । फागुन २५ गते नयाँ राष्ट्रपतिमा निर्वाचित नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलको शपथ भोलि सोमबारलाई तोकिएको छ । नयाँ राष्ट्रपतिको शपथअघि … पूरा पढ्नुहोस् »

उपराष्ट्रपति पदका उमेदवारको अन्तिम नामावली प्रकाशन आज

काठमाडौँ । निर्वाचनका आयोगले आज उपराष्ट्रपति पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ। उमेदवारविरुद्ध परेको उजुरीउपर आज जाँचबुझ गरि उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको आयोगले जनाएको छ … पूरा पढ्नुहोस् »

भविष्य साकोसको सरसफाई कार्यक्रम सम्पन्न

भक्तपुर । भविष्य वचत तथा ऋण सहकारीले सुर्र्यविनायक नगरपालिकाको छैठौ नगर दिवसको उपलक्ष्यमा नगरपालिकाले आयोजना गरिएको सरसफाई कार्यक्रम अन्तर्गत संस्थाले आफनो एरियामा सर सफाई कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त … पूरा पढ्नुहोस् »

लुम्बिनीमा दुई वर्षदेखि करोडौंका विद्युतीय सवारीसाधन अलपत्र

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय परिसर बाहिर पार्किङमा दुई वर्षभन्दा बढी समयदेखि बस र भ्यान राखिएका छन् । ती बस र भ्यान जोकोहीले पनि देख्दा … पूरा पढ्नुहोस् »

मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ … पूरा पढ्नुहोस् »

उपराष्ट्रपतिबारे आयोगको निर्णयप्रति कांग्रेस र माओवादीको मतभेद

काठमाडौं । निर्वाचन आयोगको उपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने निर्णयप्रति नेपाली कांग्रेस र माओवादी केन्द्रको मतभेद देखिएको छ । खसआर्य समुदायका पुरुष रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएकाले आयोगले पुरुष र खसआर्य … पूरा पढ्नुहोस् »

उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाएन कार्यदलले, फेरि बैठक बस्ने

काठमाडौं । उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन भन्दै बसेको नौ दलीय गठबन्धनको कार्यदलको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।सिंहदरवारमा शुक्रबार अपरान्ह बसेको कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलको बैठकले उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन … पूरा पढ्नुहोस् »

प्रचण्डको मुद्दामा अन्तरिम आदेश भएन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको मुद्दामा सर्वोच्च अदालतले कुनै पनि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चले प्रचण्डमाथि कारण देखाउ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश … पूरा पढ्नुहोस् »

राष्ट्रपति संस्थालाई सम्मानित र मर्यादित बनाउने थालनी गरौँ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना दिदै राष्टपति संस्थालाई सम्मानित र मर्यादित बनाउने थालनी गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल मार्फत … पूरा पढ्नुहोस् »

चार महिनाभित्र विद्युत् उत्पादनको लक्ष्यकासाथ मध्य भोटेकोसीको निर्माण धमाधम

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको  अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । अन्तिम चरणका कामहरु भइरहेको आयोजनाको … पूरा पढ्नुहोस् »