युवक मृत्यु प्रकरण : १२ जना पक्राउ

बैतडी । बैतडीमा दशरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय जीवन बुडालको मृत्यु शङ्कास्पद रहेको जनाउँदै प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । बुडालका आफन्तले किटानी जाहेरी दिएपछि उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा … पूरा पढ्नुहोस् »

ओलीलाई पत्र पठाउँदै देउवाले मागे भोट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाउँदै राष्ट्रपति निर्वाचनमा भोट मागेका छन् । देउवाले आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलका … पूरा पढ्नुहोस् »

दुई महिनामै कांग्रेसलाई सरकारको ढोका खुल्ला

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि सरकारबाट बाहिरिएको नेपाली कांग्रेसलाई माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी हुने बाटो खुलेको छ । कांग्रेस नेतृत्वको तत्कालीन गठबन्धन छाड्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल … पूरा पढ्नुहोस् »

सप्तरीमा स्कारपियो र बोलेरो जीप ठोक्किँदा दुईको मृत्यु, १२ जना घाइते

सप्तरी । सप्तरीको रुपनगरमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । उक्त दुर्घटनामा १२ जना घाइते भएका छन् । पूर्व-पश्चिम सडक खण्ड अन्तर्गत सप्तरीको … पूरा पढ्नुहोस् »

अवाञ्छित तत्वबाट हुने गरेका टीकाटीप्पणीप्रति सजग रहनुपर्छ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको संवैधानिक जिम्मेवारी, भूमिका र योगदानलाई अवमूल्यन हुनेगरी केही अवाञ्छित तत्वबाट हुने गरेका टीकाटीप्पणीप्रति सजग रहनुपर्ने बताएका छन् । नेपाली सेना जङ्गी अड्डाको व्यवस्थापन … पूरा पढ्नुहोस् »

सन्दीपलाई थुनामा राख्नु नपर्ने सर्वोच्चको फैसला

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुन: पक्राउ गर्नु नपर्ने फैसला गरेको छ । उनलाई विदेश जाने अनुमतिसमेत दिइएको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडेलको संयुक्त … पूरा पढ्नुहोस् »

भत्कियो गठबन्धन, प्रधानमन्त्रीले फेरी विश्वासको मत लिनुपर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरी विश्वासको मत लिनुपर्ने भएको छ । सरकार गठन भएको दुई महिनामा गत पुस १० गते बनेको सत्ता गठबन्धन भत्किएपछि प्रधानमन्त्री प्रचण्डले फेरी विश्वासको … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्रीको विदेश भ्रमण रोकिएपछि एमालेको आपत्ति

काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौडेलको विदेश भ्रमण रोकिएकोप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । सोमबार एमालेले परराष्ट्रमन्त्री पौडेललाई जेनेभा जान रोक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कदमप्रति आपत्ति जनाएको हो … पूरा पढ्नुहोस् »

देश भयानक चेपुवामा छ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले देश आर्थिक र भुराजनीतिक दृष्टिबाट भयानक चेपुवामा रहेको बताएका छन् । छोटो समय सकारमा रहेर बहिरिएका अध्यक्ष लिङदेनले सामाजिक सञ्जालमा स्टाटस … पूरा पढ्नुहोस् »

तनहुँ जेलबाट निस्के पल शाह

काठमाडौं । नाबालिग बलात्कार अभियोगमा एक वर्षदेखि कारागारमा रहेका पल शाह रिहा भएका छन् । सोमबार बिहान उनी तनहुँ जिल्ला कारागारबाट रिहा भएका हुन् । जेलबाट बाहिर निस्कँदा पल शाहले … पूरा पढ्नुहोस् »