ज्योति विकास बैंकको १६औं साधारण सभा सम्पन्न

काठमाडौं । ज्योति विकास बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न काठमाडौंको नक्सालमा अध्यक्षता सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले गरेका हुन् । सभाले बैंकको सर्वसाधारण सेयरधनी समूहतर्फबाट प्रतिनिधित्व गर्ने महिला सञ्चालक … पूरा पढ्नुहोस् »

ग्लोबल आईएमई बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । १७औं वार्षिकोत्सवको अवसरमा ग्लोबल आईएमई बैंकले इलामको इलाम नगरपालिका–४ स्थित मलाटे आधारभूत स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मलाटे आधारभूत … पूरा पढ्नुहोस् »

गरिमा क्यापिटलको आठौं वार्षिक साधारण सभा

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आठौं वार्षिक साधारण सभाले आ.व. २०७९।८० को वार्षिक प्रतिबेदन पारित गरी आ.व. २०८०।८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ । क्यापिटलका सञ्चालक … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकको अध्यक्षमा नेपाल

काठमाडौं । लक्ष्मी सनराइज बैंकको सञ्चालक समितिको बैठकले बैंकको अध्यक्षमा नेपाललाई चयन गरेको छ । बैंकको बिहीबार सम्पन्न २३औँ वार्षिक साधारणसभाबाट ४ जना सञ्चालक निर्वाचित भएका थिए । बैंकको सञ्चालकमा … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको अध्यक्षमा गोयल

काठमाडौं । एनएमबि बैंकको सञ्चालक समितिको बैठकले बैंकको अध्यक्षमा मनोज कुमार गोयललाई चयन गरेको छ । बैंकको बिहीबार सम्पन्न २८औँ साधारण सभाबाट सञ्चालक समितिमा ५ जना निर्वाचित भएका थिए । … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको २८ औं बार्षिक साधारणसभा सम्पन्न

काठमाण्डौं । एनएमबि बैंकको २८ औँ वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावहरुको उपस्थितिमा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाण्डौंमा सम्पन्न भएको छ । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष … पूरा पढ्नुहोस् »

सिबिफिनका अध्यक्षमा पौडेल

काठमाण्डौ। बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)को अध्यक्षमा उपेन्द्र पौडेल चयन भएका छन्। पवनकुमार गोल्यानले बुझाएको राजीनामा स्वीकृत गर्दै सिबिफिनको कार्य समितिले पौडेललाई सर्वसम्म अध्यक्ष बनाएको छ । एनएमबि बैंकका … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको अध्यक्षबाट बाहिरिए गोल्यान

काठमाडौं । एनएमबि बैंकको सञ्चालक समिति अध्यक्ष २८औं वार्षिक साधारणसभाबाट पवन गोल्यान बाहिरिएका छन् । २ दशकभन्दा बढी बैंकको सञ्चालकको भूमिकामा रहेका गोल्यान बाहिरिएका हुन् । बैंकबाट बाहिरिएसँगै बैंक तथा … पूरा पढ्नुहोस् »

लुम्बिनी विकास बैंकको लाभांश पारित

काठमाडौं । लुम्बिनी विकास बैंकको १६औं वार्षिक साधारण सभाले ४.५० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर गरी कूल ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । … पूरा पढ्नुहोस् »

प्राइम बैंकले डेबिट र क्रेडिट कार्ड एवं खाता भएका ग्राहकहरूलाई एउटै खाताबाट मात्र कारोबार गर्न आग्रह

काठमाडौं । प्राइम कमर्सियल बैंकले एक भन्दा बढी डेबिट र क्रेडिट कार्ड एवं खाता भएका ग्राहकहरूलाई एउटै खाताबाट मात्र कारोबार गर्न आग्रह गरेको छ । स्वदेशी मुद्रामा एकै प्रकृतिको एक … पूरा पढ्नुहोस् »