श्रमिकको गुनासो– महङ्गी बढ्यो तर हाम्रो ज्याला बढेन अब यस्तै चाला हो भने आत्माहत्या गर्नुपर्ने दिन टाडा छैन

बिरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–३ स्थित कौवा वनका ४० वर्षीय जुलन माझीलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसबारे केही जानकारी छैन । दैनिक मजदुरीमा व्यस्त रहने माझीलाई आइतबार पनि कामले फुर्सद छैन … पूरा पढ्नुहोस् »

श्रमिकको सङ्घर्षबाट परिवर्तन र उपलब्धि सम्भव भएको हो : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकहरूको एकता र सङ्घर्षबाट नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण श्रमिकमा … पूरा पढ्नुहोस् »

इच्छा शक्तिले कमाएको नाम र दाम

विराटनगर । इच्छाशक्ति भएमा नाम र दाम दुवै आर्जन गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ सुनसरी देवानगञ्ज गाउँपालिकाका किसान रामवृक्ष मेहताले । निजी लगानीका बीउबिजन उत्पादन तथा प्रशोधन केन्द्र स्थापना … पूरा पढ्नुहोस् »

बङ्गुर पालनबाट मनग्य आम्दानी

काठमाडौँ । आफ्नै भूमिमा केही गर्नुपर्छ भन्ने सोचका साथ अघि बढेका घोराही–१७ का शालिकराम घर्तीमगर अहिले बङ्गुरपालनमा लागेका छन् ।कोरोना सङ्क्रमणका कारण दुई वर्ष अघि भारतबाट उनि घर फर्किए । … पूरा पढ्नुहोस् »

‘भैँसी सुत्केरी भत्ता’ले पनौतीमा दूध उत्पादन दोब्बर

काभ्रेपलाञ्चोक । झट्ट सुन्दा अनौठो लाग्न सक्छ । सुत्केरी भैंसीलाई दुई हजार भत्ता । यसमा अनौँठो मान्नुपदैन । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले पहिलो बेतको भैँसी सुत्केरी हुँदा रु पाँच हजार र … पूरा पढ्नुहोस् »

किसानलाई अनुदानमा चल्ला, गाईभैँसीको बीमा

काठमाडौँ । वडाको अनुदानबाट यहाँका किसानले पशुपक्षीपालनमा लाभ उठाएका छन् । बागलुङ नगरपालिका–३ ले वडाभित्रका ३३४ किसानलाई ५० प्रतिशत अनुदानमा कुखुराका चल्ला बाँडेको हो । वडास्तरीय कृषि समितिका अध्यक्ष बैकुण्ठ … पूरा पढ्नुहोस् »

‘अन अराइभल भिसा’ का लागि नगद बोक्नुपर्ने प्रावधान खारेज

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकहरुले विमानस्थलबाटै पाउने ‘अन अराइभल भिसा’ का लागि नगद रकम बोक्नुपर्ने प्रावधान हाललाई खारेज गरिएको छ । विमानस्थल अध्यागमन कार्यालयले केही दिनअघि … पूरा पढ्नुहोस् »

मतदाता भन्छन्, ‘अब सडक होइन, रोजगारको आवश्यकता’

गलेश्वर । स्थानीय तहको निर्वाचन आउन अब केवल २४ दिन मात्र बाँकी रहँदा हिमाली जिल्ला म्याग्दीमा पनि चुनावी रौनकले छोएको छ । राजनीतिक दलहरु उम्मेदवारको छनोटमा व्यस्त छन् भने छनोट … पूरा पढ्नुहोस् »

किसान मतदाताका गुनासा : सिँचाइ छैन, मल बीउ पाइँदैन

काठमाडौँ । स्थानीय तहको चुनाव आउन अब २५ दिन मात्र बाँकी रहँदा म्याग्दीमा चुनावी सरगर्मी बढेको छ । राजनीतिक दल र नेता गाउँगाउँमा पुगेर टोल भेला गर्दैछन् । राजनीतिक दलका … पूरा पढ्नुहोस् »

पाल्पाली ढाकाको आफ्नै सान, मान र दाम

रामपुर । कालीपारे दाइ कति राम्रो ढाका टोपी काँधमा गलबन्दी (किरण खरेल, तारादेवी) पाल्पाको पूर्वखोला गाउँपालिकाकी तिलीमाया नेपालीको दिनचर्या तानबाट ढाका बुन्ने काममा बित्ने गरेको छ । पूर्वखोला –१ तामाखानी … पूरा पढ्नुहोस् »