सुनसान ढोरपाटन, होटल व्यवसाय ठप्प

ढोरपाटन (बागलुङ) । पुस पहिलो हप्तासम्म पर्यटकले भरीभराउ ढोरपाटन उपत्यका यतिबेला चिसोका कारण सुनसान बनेको छ । प्रचारप्रसार र सडक पहुँचका कारण पछिल्लो समय पर्यटकको रोजाइमा परेको नेपालको एकमात्र सिकार … पूरा पढ्नुहोस् »

भिजिट भिसामा विदेश जानेहरुका लागि सरकारले ल्यायो नयाँ नियम

काठमाडौँ । सरकारले आज (माघ १०) गतेदेखि लागू हुने गरी भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जानका लागि आवश्यक पर्ने कागजातबारे स्पष्ट पारेको छ । गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले सूचना … पूरा पढ्नुहोस् »

चिसो बढेसँगै सगरमाथा क्षेत्रमा घटे पर्यटक

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ । विगत वर्षका चिसो मौसममा पर्यटकको चहलपहल सामान्य भएकामा यस वर्षको हिउँद सुनसान जस्तै … पूरा पढ्नुहोस् »

पर्यटकका रोजाइमा खरको छानोको घर

चितवन । चितवनको पहाडी भेगमा पनि पछिल्लो समय खरको छानो भएका परम्परागत घर कमै भेटिन्छन् । विसं २०७२ पछिको भूकम्पले क्षति पुगेपछि प्रायःजसोको घरमा जस्तापाताको छानो प्रयोग भएका छन् । … पूरा पढ्नुहोस् »

पर्यटकको पर्खाइमा डोटीको बडीकेदारधाम

दिपायल (डोटी)। पर्यटनको आकर्षक गन्तव्यका रुपमा रहेको डोटीको दक्षिणी भेगमा पर्ने बडीकेदारधाम पछिल्लो समय पर्यटकको पर्खाइमा रहेको छ । समुद्री सतहदेखि दुई हजार पाँच सय मिटर उचाइमा पर्ने बडीकेदारधाम दक्षिण … पूरा पढ्नुहोस् »

पर्यटकको पर्खाइमा भरतपुरबासी, खुल्यो दर्जनौ होमस्टे

–सुरेन कुँवरचितवन । भरतपुर भ्रमण वर्ष २०२४ को घोषणा भएसँगै पर्यटकीय पूर्वाधारहरु निर्माण हुने क्रम बढेको छ । भ्रमण वर्षमा यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई खाना, बस्न, पर्यटकीय स्थल … पूरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय विमानस्थलमा राति जहाज राख्न नपाउने नियम कडाइ गर्ने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन विमानस्थलले आन्तरिक उडानका वायुसेवा प्रदायकलाई जहाजको रात्रि बिसान काठमाडौं बाहिरका विमानस्थलमा गराउने एक वर्षअघि निर्णय गरेको थियो । … पूरा पढ्नुहोस् »

पर्यटकीय विकासका माध्यमबाट पुनरागमनको पर्खाइमा रिञ्जे नाशा

गण्डकी । ढुङ्गाले छाएका प्राचीन मौलिकताले सजिएका घर । गाउँ, टोलको बाटो ढुङ्गैढुङ्गाले छपक्कै छापिएका छन् । वरपर देखिने दृश्यले पोखरा महानगरपालिका–१६ स्थित रिञ्जे नाशा गाउँ आउने सबैको मनलाई लोभ्याउँछ … पूरा पढ्नुहोस् »

‘घुमौँ सौराहा’ अभियान

भरतपुर । चितवनको सौराहामा पर्यटक बढाउन यहाँ व्यवसायीले ‘घुमौँ सौराहा’ अभियान सञ्चालन गर्ने भएका छन् । पछिल्लो समय सौराहा घुम्न आउने पर्यटक बढेसँगै व्यवसायीले थप पर्यटक भित्र्याउन अभियान चलाउने तयारी … पूरा पढ्नुहोस् »

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ चरा चिनाउन ‘होर्डिङ बोर्ड’

कञ्चनपुर । शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पाइने चराका तस्बिर अङ्कित भएको ‘होर्डिङ बोर्ड’ राख्ने काम अगाडि बढाइएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन) र प्रकृति पथ प्रदर्शक सङ्घ शुक्लाफाँटाको सहयोगमा … पूरा पढ्नुहोस् »