‘लम्पी स्किन’को प्रकोपले ४० प्रतिशत दूधको उत्पादन घट्यो

मलेखु । देशभर फैलिएको ‘लम्पी स्किन’को प्रत्यक्ष असर धादिङका दुग्ध उत्पादक किसानमा परेको छ । दूध बेचेरै जीविका चलाउँदै आएका किसानका गाई भैसीमा सो रोग देखिएसँगै दूधको उत्पादन घटेको किसानले … पूरा पढ्नुहोस् »

कोशी अस्पतालको मेसुमा डा. चन्द्रभाल झा नियुक्त

विराटनगर । सरकारले मोरङस्थित कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. चन्द्रभाल झालाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले ११औँ तहका प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. झालाई कोशी अस्पतालको मेसुमा … पूरा पढ्नुहोस् »

जुम्लाका गाईभैँसीमा देखियो लम्पी स्किन रोग

काठमाडौं । हिमाली जिल्ला जुम्लाका गाईभैँसीमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । तिला गाउँपालिका–२ का धनबहादुर नेपालीले गाउँभरका गाईभैँसीमा लम्पी स्किन रोग देखिएको जानकारी दिए । लम्पी स्किन रोगको … पूरा पढ्नुहोस् »

बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा भेटियो, १९ जना अझै बेपत्ता

किमाथाङ्का । सङ्खुवासभाको हेंवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा फेला परेको छ । टाउको बाहेकको शरीरमात्र फेला परेकाले शव पहिचान … पूरा पढ्नुहोस् »

महिला स्वास्थ्य स्वयंसेविकालाई नगदसहित बिदाइ

काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले ६० वर्ष उमेर पूरा भएका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाइ गरेको छ । बिहीबार नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख मदनभक्त अधिकारीले ६० … पूरा पढ्नुहोस् »

स्वास्थ्यसम्बन्धी हक कार्यान्वयनका लागि सरकारले काम गरिरहेको छ ः स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले संविधानमा उल्लेखित स्वास्थ्यसम्बन्धी मौलिक हक कार्यान्वयनका लागि सरकारले काम गरिरहेको बताएका छन् । काभ्रेपलाञ्चोकको बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालको निरीक्षणका क्रममा उनले … पूरा पढ्नुहोस् »

भोलिदेखि उपत्यकामा दुई हजार २८ शय्या निःशुल्क

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले भोलिदेखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि दुई हजार २८ शय्या निःशुल्क गरिने बताएका छन् । बिहीबारदेखि उपत्यकाका गङ्गालाल हृदयरोग … पूरा पढ्नुहोस् »

मुटुरोगीलाई लक्षितगरी नर्भिकमा निःशुल्क ओपीडी हुने

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी शनिबार (असार १६ गते) फ्री कार्डियोलोजी ओपीडी हुने भएको छ। गत शनिबार (असार ९ गते) पनि अस्पतालका मुटुरोग विशेषज्ञ(कन्सलट्यान्ट कार्डियोलोजिस्ट) डा. शिवजी सिलवाल नेतृत्वको … पूरा पढ्नुहोस् »

जहाँ घरघरमै पुगेर सेवा दिन्छन् स्वास्थ्यकर्मी

काठमाडौं । उमेर ढल्कियो । तन्नेरी रसरङ सकियो । श्रीमान् १० वर्ष पहिल्यै बित्नुभयो । सन्तान र आफन्तको साथ भएन । बुढ्यौलीले गलेको शरीर अनेक रोगले थलियो । यो वास्तविक … पूरा पढ्नुहोस् »

नेपाल औषधि ब्यवसायी संघको ५०औ स्थापना दिवस,आश्रीत जेष्ठ नागरिकलाई खाना खुवाइ कार्यक्रम सम्पन्न

भक्तपुर । नेपाल औषधी व्यवसायी संघको ५०औं स्थापना दिवस को अवसरमा सामाजिक उत्तरदायित्व अन्तगर्त धोमा जगत आश्रम बोडेमा आश्रीत जेष्ठ नागरिकलाई खाना खुवाइ एक कार्यक्रम सम्पन्न गरेको छ । सो … पूरा पढ्नुहोस् »