प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौंमा अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टीङ लिडरसिप’ कार्यक्रम भव्यरूपमा सम्पन्न गरेको छ । क्याफ्टीङ लिडरसिप कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका ७ सय भन्दा बढी अभिकर्ताहरूको उल्लासमय … पूरा पढ्नुहोस् »

नेपाल लाइफले २३औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनायो

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २३औं वार्षिकोत्सव देशव्यापी रूपमा विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाएको छ । यस सुखद अवसरमा देशका १२ … पूरा पढ्नुहोस् »

सिद्धार्थ प्रिमियर ईन्स्योरेन्सको खुद नाफा बढ्यो

काठमाण्डौं । सिद्धार्थ प्रिमियर ईन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको खुद नाफा १०९.६५ प्रतिशतले … पूरा पढ्नुहोस् »

प्रभु इन्स्योरेन्सको ५ प्रतिशत लाभांश पारित

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २८ औँ वार्षिक साधारणसभा तीनकुने काठमाडौंस्थित कम्पनीको केन्द्रीय कार्यालय ‘प्रभु कम्प्लेक्स’ मा सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९।०८० को आर्थिक प्रतिवेदन पारित गरेको … पूरा पढ्नुहोस् »

बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने बीमा कम्पनीहरूलाई निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बीमकहरूका परिपालन अधिकृतहरूसँग परिपालन सम्बन्धी समग्र विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमकहरूले बीमा व्यवसाय संचालन गर्दा … पूरा पढ्नुहोस् »

एशियन लाइफको बीमा श्री सावधिक जीवन बीमा योजना सार्वजनिक

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले सस्तो मूल्यमा बीमितलाई जोखिम रक्षावरणसँगै बचतको प्रत्याभूति दिने गरी सावधिक जीवन बीमा योजना ‘बीमा श्री’ प्रचलनमा ल्याएको छ । कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपक कुमार … पूरा पढ्नुहोस् »

आइएमई लाइफको खुद नाफा ३३ करोड बढी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ३३ करोड १५ लाख ६० हजार रुपैयाँ … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफले डाक्यो ७औं वार्षिक साधारण सभा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७औं वार्षिक साधारण सभा वैशाख १६ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले आगामी जेठ ९ गते बिहान १० बजे काठमाडौं कालिकास्थानमा रहेको … पूरा पढ्नुहोस् »

सूर्यज्योतिको अभिकर्ता ‘प्रोडक्ट एम्बास्डर’ अभियान प्रभावकारी

काठमाडौं । सूर्यज्योतिसँग आबद्ध मापदण्ड पूरा गरेका देशैभरिका अभिकर्ताहरूमध्येबाट एक वर्षका लागि कम्पनीले ‘प्रोडक्ट एम्बास्डर’ बनाउँदै आएको छ । प्रोडक्ट एम्बास्डर भएका व्यक्तित्वहरूको फोटो राखी कम्पनीको विज्ञापन सामग्रीहरू कम्पनीले प्रयोग … पूरा पढ्नुहोस् »

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न भएको छ । इन्स्योरेन्सले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसय गरी … पूरा पढ्नुहोस् »