संविधानको मर्मअनुसार नागरिकता विधेयक ल्याइएको हो-गृहमन्त्री खाण
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले नेपालको संविधानको मर्म र भावनाअनुसार नै सरकारले संसद्मा नागरिकता विधेयक पेस गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ माथिको … पूरा पढ्नुहोस् »