गठबन्धन मोडालिटी तय गर्न छिट्टै बैठक बस्ने : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनको औचित्य कायमै रहेकाले स्थानीय आवश्यकताअनुसार गठबन्धनका दलबीच तालमेल गरेर जानुपर्ने अवस्था आएको बताएका छन् । आज राजधानीको बुद्धनगरमा आयोजित स्थानीयसँगको भेटघाटमा सिंहले … पूरा पढ्नुहोस् »

सर्वोच्च अदालतको न्यायाधीशमा श्रेष्ठ नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषद्को सिफारिसमा तिलप्रसाद श्रेष्ठलाई आज सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका छन् । श्रेष्ठ हालसम्म उच्च अदालत, विराटनगरका मुख्य न्यायाधीश थिए । नेपालको संविधानको … पूरा पढ्नुहोस् »

पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा पाँच हजार … पूरा पढ्नुहोस् »

आवश्यकताका आधारमा निर्वाचनको तालमेल : नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय आवश्यकताका आधारमा स्थानीय तहको निर्वाचनमा तालमेल गरिने बताएका छन् । मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपा परिसरमा पत्रकारहरुसँग कुरा गर्दै नेता पौडेले बैठकले … पूरा पढ्नुहोस् »

शेयर कारोबार : नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.२६ अङ्कले ओरालो लागेर दुई हजार ५२७.५८ … पूरा पढ्नुहोस् »

‘राजनीति सेवा हो, पेसा होइन’

काठमाडौँ । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले सरकारबाट प्राप्त हुने आफ्नो पारिश्रमिकलगायतका सबै सुविधा सामाजिक कार्यमा खर्च गरेका छन् । वि.सं २०७७ माघ देखि वि.सं २०७८ … पूरा पढ्नुहोस् »

बढ्दो महंगीले देशको अर्थतन्त्र संकटतर्फ : केपी ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र संकटमा परेको बताएका छन् । बढ्दो महंगी र व्यापार घाटा बढ्दै गएको र यसले अर्थतन्त्रलाई गम्भीर संकटतर्फ धकेलेको … पूरा पढ्नुहोस् »

रुसलाई युद्ध रोक्न आग्रह गर्दै, दुतावास अगाडि प्रदर्शन

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले रुसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै काठमाण्डौस्थित रुसी दुतावास अगाडि प्रदर्शन गरेको छ । मंगलबार गरिएको प्रदर्शनमा रुसलाई तत्काल युक्रेनबाट सैनिक फिर्ता गरि … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समिति बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको चौथो दिनको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहिबेरअघि बैठक सुरु भएको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए । जारी बैठकले … पूरा पढ्नुहोस् »

रुसी सेनाले महिलामाथि बलात्कार गरे

काठमाडौँ । युरोप काउन्सिलको संसदीय सभामा युक्रेनको प्रतिनिधिमण्डलकी प्रमुख मारिया मेजेन्तसेवाले रुसी सेनाले महिलामाथि बलात्कार र यौन दुर्व्यवहार गरेको दाबी गरेकी छिन् । स्काइ न्यूजसँगको एक अन्तर्वातामा उनले भनिन्, ‘त्यहाँ … पूरा पढ्नुहोस् »