अनाथालयकी बालिका माथि बलत्कार अध्यक्ष र सचिव पक्राउ

काठमाडौँ । जवरजस्ती करणी गरको आरोपमा इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको छ । अनाथालयकी बालिकालाई जवरजस्ती करणी गरेको जाहेरी परेपछि सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको … पूरा पढ्नुहोस् »