अन्तरदेशीय विवाह पितृसत्तालाई मन परेको छैन ः गृहमन्त्री लामिछाने

काठमाडौं । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ लक्षित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको टिप्पणीप्रति आपत्ति जनाएका छन् । … पूरा पढ्नुहोस् »