अस्ट्रेलियाले लगायो ६७ रुसीमाथि प्रतिबन्ध

काठमाडौँ । युक्रेनमाथि रुसी आक्रमणको विरोधमा अस्ट्रेलियाले ६७ रुसीमाथि प्रतिबन्ध लगाएको छ । युक्रेन हमलाको विरोधमा उनीहरूलाई प्रतिबन्ध लगाइएको अस्टे«लियाकी विदेशमन्त्री मारिस पेनीले जानाकारी दिइन् । ‘आज म रूसी राष्ट्रपति … पूरा पढ्नुहोस् »