आइजीआई प्रुडेन्सियलको वृक्षारोप र साइकल र्‍याली

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोप तथा साइकल र्‍याली आयोजना गरेको छ । उक्त र्‍याली बिहान ६ः०० बजे कम्पनीको केन्द्रिय कार्यालय, नारायणचौर, नक्शाल, काठमाडौंबाट शुरु … पूरा पढ्नुहोस् »