इन्टरनेटबिनै पठाउन सकिनेछ फोटो र भिडियो

एप्पलले रिच कम्युनिकेसन सर्भिस अर्थात् आरसिएस मेसेजिंगको घोषणा गरेको छ । यसलाई मेसेजिंगको नयाँ युग मानिएको छ । यसमा इन्टरनेट विना नै फोटो, भिडियो तथा मेसेज पठाउन सकिनेछ। एप्पलको यो … पूरा पढ्नुहोस् »