उपभोक्ताको स्वास्थ्य र गुणस्तरका बारेमा स्पष्ट धारणा आउनु पर्छ ः कांग्रेस आपूर्ति तथा उपभोक्ता विभाग

काठमाडौँ । नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले सर्वसाधारणले दैनिक उपभोग गर्ने बस्तुको गुणस्तरमा कुनै पनि सम्झौता नहुने निष्कर्ष निकालेको छ । विभाग गठन भएपछि पहिलो पटक पार्टी कार्यालय सानेपा … पूरा पढ्नुहोस् »