एनआईसी एशिया बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ बाट सम्मानित

काठमाडौं । एनआईसी एशिया बैंकले बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ प्राप्त गरेको छ । अन्तर्राष्ट्रियस्तरको सेवाप्रदायक इन्फोसेस फिनाकलले हरेक वर्ष आयोजना … पूरा पढ्नुहोस् »