एमाले अध्यक्ष ओलीले मन्त्री श्रेष्ठको अपहेलना गरेको भन्दै रास्वपाको आपत्ति

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शिक्षामन्त्री समेत रहेकी सांसद सुमना श्रेष्ठलाई अभिव्यक्तिमार्फत अपहेलना गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदनमा आपत्ति जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा … पूरा पढ्नुहोस् »