ओली र देउवाबीच संविधान कार्यान्वयनका अप्ठ्यारा फुकाउने ‘समझदारी’

काठमाडौं । सत्तासाझेदार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संविधान कार्यान्वयनमा देखिएका अप्ठ्यारा फुकाउने ‘समझदारी’ भएको छ । नेताद्वयबीचको भेटवार्तामा यस्तो … पूरा पढ्नुहोस् »