कर्णालीका सडकमा बजेट नछुट्याए संसद भवन घेराउ गर्ने कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली काँग्रेसका सांसद हृदयराम थानीले कर्णाली प्रदेशमा सडक निर्माणका लागि बजेट नछुट्याए संसद भवन घेराउ गर्ने चेतावनी दिएका छन् । प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थानीले … पूरा पढ्नुहोस् »