कुमारी बैंकद्वारा दुर्घटना बीमा वापतको १० लाख हस्तान्तरण

काठमाडौं । कुमारी बैंक लिमिटेडको परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएको ग्राहकको परिवारलाई बीमा बापतको १० लाख रकम हस्तान्तरण गरिएको छ । उक्त परिवारलाई कुमारी बैंक … पूरा पढ्नुहोस् »