कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री

भक्तपुर। भक्तपुर नगरपालिका–४, कुमाल टोलका स्थानीय बासिन्दाको मुख्य पेशा माटोको भाँडा बनाउने हो । माटोका भाँडा बनाउने परम्परागत पेशाबाटै यहाँका स्थानीयले घर व्यवहार चलाउनेदेखि छोराछोरी पढाउँदै आएका छन् । पछिल्ला … पूरा पढ्नुहोस् »