गाडी चढाएर एयरपोर्ट नपुर्‍याएको भन्दै ब्वायफ्रेण्डलाई मुद्दा

न्युजिल्याण्डमा एकजना महिलाले आफूलाई गाडीमा चढाएर एयरपोर्ट सम्म नपुर्‍याएको भन्दै प्रेमी विरुद्ध मुद्दा हालेकी छिन् । सुरुमा एयरपोर्ट लगिदिन्छु भनेको तर पछि नलगिदिएकोले जहाजको उडान छुट्नुका साथै थप पैसा खर्च … पूरा पढ्नुहोस् »