डोटीका भूकम्प पीडितलाई पूर्वमन्त्री आलेको सहयोग

काठमाडौँ । पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएरातिको भूकम्पमा परी मृत्यु भएका छजनाको परिवारहरुलाई रु एक लाख ५० हजार राहत दिने घोषणा गरेका छन् । बुधबार बिहान भूकम्पका … पूरा पढ्नुहोस् »