६० किलो सुन प्रकरण- ४६ प्रतिवादी, दुई खर्ब ६६ अर्ब ७६ करोड बिगो

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न ४६ जनालाई प्रतिवादी बनाउन रायसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा प्रतिवेदन बुझाएको छ । जसमध्ये … पूरा पढ्नुहोस् »