देवी दुर्गा भवानीको ‘खोइछ’ भरिँदै

काठमाडौँ । दशहारा (बडादसैँ) पर्वका अवसरमा महोत्तरीसहितका मिथिला क्षेत्रमा देवी दुर्गाको ‘खोइछ’ (पोल्टा) भरिँदै जारी छ । महासप्तमी (फूलपाती) लागेसँगै मधेसको प्राचीन मिथिला क्षेत्रमा देवी दुर्गाको ‘खोइछ’ भर्न थालिएको हो … पूरा पढ्नुहोस् »