दुईदलबीचको छलफलले नयाँ आशाको सञ्चार जागृत गरेको छ: सांसद गिरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले ठूला दलहरुबीचको छलफललाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै गिरीले निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका महत्वपूर्ण बिषयमा … पूरा पढ्नुहोस् »