नेपाल इन्जुरी समयमा सम्हालिन नसक्दा जितबाट वञ्चित

काठमाडौं । नेपाल फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा इन्जुरी समयमा सम्हालिन नसक्दा यमनसँग २–२ को बराबरीमा रोकिएको छ । मंगलबार राति साउदी अरेबियामा भएको खेलको इन्जुरी समयअघिसम्म नेपालले २–१ को … पूरा पढ्नुहोस् »