नेपाल एयरलाइन्सका पाइलटद्वय विजय लामा र भावना पन्त ‘ग्राउन्डेड’

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका पाइलटद्वय विजय लामा र भावना पन्तलाई ग्राउन्डेड गर्दै ‘एक्टिभ ड्युटी’बाट हटाएको जनाएको छ । दुवै नेपाल एयरलाइन्सका अनुभवप्राप्त पाइलट हुन् । प्राधिकरणबाट … पूरा पढ्नुहोस् »