नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक जारी

काठमाडौं । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक सुरु भएको छ । बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री साउद र भारतका तर्फबाट विदेशमन्त्री जयशंकरले नेतृत्व गरिरहेका छन्। बैठकमा … पूरा पढ्नुहोस् »