नेपाल युवा उद्यमी मञ्चमा गोल्छा

काठमाडौं । नेपाल युवा उद्यमी मञ्चको छैठौं वार्षिक साधारणसभामा अध्यक्षमा अभिमन्यु गोल्छा निर्वाचित भएका छन् । साधारण सभामा युवा र महिला उद्यमशीलता प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रम आयोजना गरिएको छ । … पूरा पढ्नुहोस् »