प्रतिनिधिसभा आजको बैठक- सांसदहरुले के-के कुरामा सरकारको ध्यानाकर्षण गरे

काठमाडौं। प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले विपद्का घटनामा परेका नागरिकको समयमै उद्धार गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले पर्याप्त साधन स्रोतको अभावले विपद्का घटनामा परेका … पूरा पढ्नुहोस् »