प्रधानमन्त्रीका प्रमुख सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ । सरकारको कामसँग असहमति जनाउँदै राजीनामा दिएका गजुरेलको राजीनामा लामो समयपछि स्वीकृत भएको हो । प्रधानमन्त्रीका … पूरा पढ्नुहोस् »