प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी गराउन कांग्रेसको माग

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विदेश भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेको छ । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री भारत … पूरा पढ्नुहोस् »