प्रभु महालक्ष्मी लाइफको एकीकृत कारोबार शुरु

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबार शुरु भएको छ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले एक संक्षिप्त समारोहकाबीच एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । कम्पनीले … पूरा पढ्नुहोस् »