बिहारमा १० दिनभित्र भत्किए पाँच वटा पुल

काठमाडौँ । भारतको बिहारमा १० दिनभित्र पाँच वटा पुल भत्किएका छन् । राज्यको अररिया, सिवान, पूर्वी चम्पारण, किशनगञ्ज र मधुबनी जिल्लामा पुलहरू भत्किए पछि यसको चर्चा सबै तिर भइरहेको छ … पूरा पढ्नुहोस् »