बेष्ट फाइनान्सको ३ लाख ५६ हजार कित्ता हकप्रद सेयर आजदेखि लिलामीमा

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको ३ लाख ५६ हजार ७४.५७ कित्ता अवितरित संस्थापक (हकप्रद) सेयरमा मंगलबारदेखि लिलामी खुलेको छ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ … पूरा पढ्नुहोस् »