भष्ट्राचारका ठूला काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी भैरहेको छ- छामिछाने

काठमाडौँ । गृहमन्त्री रवि छामिछानेले सरकारले भष्ट्राचारका विभिन्न ठूला काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठनको तयारी गरिरहेको बताएका छन् । आज सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री … पूरा पढ्नुहोस् »