मदिरा उत्पादक श्री डिष्टिलरीले आईपीओ जारी गर्दै

काठमाडौं । श्री डिष्टिलरीको प्राथमिक सेयर निष्कासन (आईपीओ) का लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । श्री डिष्टिलरी लिमिटेडको ९ लाख ६० हजार कित्ता सेयरको बिक्री प्रबन्धकमा … पूरा पढ्नुहोस् »