मामाको योजनामा भाञ्जाको २ करोड रकम लुटियो

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित डिल्ली राउतको घरबाट लुटपाट भएको प्रकरणमा मामाको योजनामा भाञ्जाको घरबाट २ करोड रुपैयाँ लुटिएको घटनामा प्रहरी पनि जोडिएको खुलेको छ । पक्राउ परेकामध्ये एक … पूरा पढ्नुहोस् »