युवा विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युवा–विद्यार्थी विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य रहेको बताएका छन् । आज सोमबार पूर्वाञ्चल विश्वविद्यालयको … पूरा पढ्नुहोस् »