यो गठबन्धन लामै समय जान्छ ः प्रधानमन्त्री

काठमाडौं । सोमबार मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै गठबन्धन लामो समय टिक्ने बताएका छन् । उनले गठबन्धनभित्र असमझदारी बढेको भनेर सार्वजनिक भएका समाचारमा सत्यता नभएको बताएका हुन् । … पूरा पढ्नुहोस् »