रन्जितालाई नागरिक उन्मुक्तिले संसदीय दलको नेताबाट हटायो

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेताबाट रन्जिता श्रेष्ठलाई हटाएको छ । आइतबार बसेको पार्टीको संसदीय दलको सचिवालय बैठकले बहुमत सदस्यको उपस्थितिमा श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको हो । … पूरा पढ्नुहोस् »