राष्ट्रपति पौडेलसँग चीनका उपविदेशमन्त्री वेइतोङको भेट

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री सुन वेइतोङले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। बुधबार राष्ट्रपति भवन शीतल निवासमा पुगेर सुनले पौडेलसँग शिष्टाचार भेट गरेका हुन् । भेटमा राष्ट्रपति … पूरा पढ्नुहोस् »