राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौं प्रशासनको अनुरोध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय (जिप्रका) काठमाडौंले राष्ट्रिय परिचयपत्रका लागि अनलाइन फारम भरेर त्यहाँ तोकिएको समयमा मात्रै कार्यालय आउन अनुरोध गरेको छ । सहज सेवाका लागि अनलाइन फारम भरेर तोकिएको … पूरा पढ्नुहोस् »