ललितपुर महानगरद्वारा सहकारीका समस्या बुझ्न वडा सचेतना कार्यक्रम

ललितपुर । ललितपुर महानगरपालिकाले आफ्नो कार्यक्षेत्र मातहत रहेका सहकारी सस्थाहरुको बीचमा वडा सचेतना कार्यक्रम सुरु गरेको छ । महानगरपालिकाले हरेक वडामा गएर सहकारी सचेतना कार्यक्रम सञ्चालन गर्न गर्दै आएको हो। … पूरा पढ्नुहोस् »